Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 8h agolast: 3h ago

कांग्रेस महाधिवेशनमा नवराज त्रिपाठीले रोबोट प्रयोग गरी भोट मागे

काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार नवराज त्रिपाठीले भोट माग्न रोबोटको प्रयोग गरेका छन्। इन्जिनियरसमेत रहेका त्रिपाठीले रोबोटसँगै पछिपछि हिँड्दै राष्ट्रिय सभागृहमा प्रतिनिधिसँग भेटघाट र मत मागेका छन्। नेविसंघबाट पार्टी राजनीतिमा सक्रिय त्रिपाठीले मंगलबार बिहान प्रदर्शनीमार्ग क्षेत्रमा रोबोटको प्रयोग गरेका थिए।

4 publishers · 5 headlines · 5 in 24h · developing over 4 hours
Broke firstNepal Press logoNepal Press

कांग्रेस केन्द्रीय सदस्य उठेका नवराजले भोट माग्न प्रयोगमा ल्याए रोबोट

काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका नवराज त्रिपाठीले मत माग्नका लागि रोबोटको प्रयोग गरेका छन् । नेविसंघबाट पार्टी राजनीतिमा सक्रिय रहँदै आएका त्रिपाठीले टेक्नोलोजीको प्रयोग गरेर चुनावी अभियान चलाएका हुन् । इन्जिनियर समेत रहेका त्रिपाठीले मंगलबार बिहान प्रदर्शनीमार्ग क्षेत्रमा रोबोटको प्रयोग गरेका थिए । उनले कांग्रेसको प्राकृतिक स्रोत […]

Coverage

4 more headlines since

first · 8h agolatest · 3h ago
  1. कांग्रेस महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय नेपाल

    काठमाडौं– नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार रहेका नवराज त्रिपाठीले भोट माग्न रोबोटको प्रयोग गरेका छन् । इन्जिनियरसमेत रहेका त्रिपाठीले रोबोटसँगै पछिपछि हिँड्दै राष्ट्रिय सभागृहमा प्रतिनिधिसँग भेटघाट र मत मागिरहेका छन् । अघिअघि हिँडिरहेको रोबोटले उनका लागि मत माग्छ । मत मागेपछि रोबोटले अन्तिममा भन्छ – जय नेपाल !

  2. कांग्रेस उपसभापतिमा धनराज गुरुङकाे उम्मेदवारी दर्ता

    काठमाडौँ। नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार रहेका नवराज त्रिपाठीले भोट माग्न रोबोटको प्रयोग गरेका छन् । इन्जिनियरसमेत रहेका त्रिपाठीले रोबोटसँगै पछिपछि हिँड्दै राष्ट्रिय सभागृहमा प्रतिनिधिसँग भेटघाट र मत मागिरहेका छन् । अघिअघि हिँडिरहेको

    Ratopati logoRatopatiPrivatestory5 publishers
  3. कांग्रेस महाधिवेशनमा रोबोटको प्रयोग गरेर  भोट मागिँदै, तस्बिरहरू

    काठमाडौँ। नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार रहेका नवराज त्रिपाठीले भोट माग्न रोबोटको प्रयोग गरेका छन् । इन्जिनियरसमेत रहेका त्रिपाठीले रोबोटसँगै पछिपछि हिँड्दै राष्ट्रिय सभागृहमा प्रतिनिधिसँग भेटघाट र मत मागिरहेका छन् । अघिअघि हिँडिरहेको

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. कांग्रेसको १५औं महाधिवेशन: भोट माग्न नवराज त्रिपाठीले प्रयोगमा ल्याए रोबोट

    काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका नवराज त्रिपाठीले मत माग्नका लागि रोबोटको प्रयोग गरेका छन् । नेविसंघबाट पार्टी राजनीतिमा सक्रिय रहँदै आएका त्रिपाठीले टेक्नोलोजीको प्रयोग गरेर चुनावी अभियान चलाएका

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.