नेपाली सेनालाई दैनिक १० हजार लिटरभन्दा बढी प्रशोधित दूध आपूर्ति हुने
नेपाली सेना र दुग्ध विकास संस्थानबीच भएको सम्झौताअनुसार सेनालाई दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध आपूर्ति हुने बताइएको छ।
नेपाली सेना र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)बीच दूध तथा दुग्धजन्य पदार्थ खरिद–बिक्रीका लागि सम्झौता भएको छ । सम्झौताअनुसार नेपाली सेनाले देशका ३२ जिल्लामा रहेका आफ्ना ब्यारेकका लागि डीडीसीबाटै नियमित दूध किन्नेछ । सेनालाई दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध आपूर्ति हुनेछ ।
नेपाली सेना र दुग्ध विकास संस्थानबीच भएको सम्झौताअनुसार सेनालाई दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध आपूर्ति हुने बताइएको छ।
4 more headlines since

काठमाडौँ। देशका विभिन्न ३२ जिल्लामा नेपाली सेनाका विभिन्न निकाय, युनिट तथा सब–युनिटहरूमा प्रशोधित दुध तथा दुग्धजन्य पदार्थको दैनिक तथा नियमित आपूर्तिका लागि बुधबार सम्झौता भएको छ। सम्झौताअनुसार नेपाली सेनाका सम्बन्धित निकाय तथा युनिटहरूमा दैनिक १० हजार

काठमाडौँ, असोज २१ गते ।दुग्ध विकास संस्थान (डिडिसी) र नेपाली सेनाबिच दुुध तथा दुुग्धजन्य पदार्थ खरिद–बिक्री गर्ने सम्झौता भएको छ ।नेपाली सेनाका ३२ वटा जिल्लाका विभिन्न निकाय तथा यु...

काठमाडौँ । नेपाली सेनाले देशका ३२ जिल्लामा रहेका आफ्ना ब्यारेकका लागि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)बाट नियमित रूपमा दूध तथा दुग्धजन्य पदार्थ खरिद गर्ने भएको छ। सेना र डीडीसीबीच दूध तथा दुग्धजन्य पदार्थ खरिद–बिक्रीसम्बन्धी सम्झौता भएसँगै संस्थानले सेनाका ब्यारेकमा दैनिक १० हजार २५१ लिटर प्रशोधित दूध आपूर्ति गर्नेछ। सम्झौताअनुसार वार्षिक रूपमा ३७ लाख ४१ […] The post सेनाले दैनिक १० हजार लिटर डीडीसीको दूध किन्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
२१ असोज, काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र नेपाली सेनाबीच दूध तथा दुग्धजन्य पदार्थ खरिद–बिक्रीका लागि सम्झौता भएको छ । अब नेपाली सेनाले देशका ३२ वटा जिल्लामा रहेका आफ्ना ब्यारेकहरूका लागि डीडीसीबाटै नियमित दूध किन्नेछ । नेपाली सेना र संस्थानबीच भएको सम्झौताअनुसार सेनाका ब्यारेकलाई अब दैनिक १० हजार २ सय ५१ लिटर […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंमा असोज २० गते सभापतिपदका लागि गगन कुमार थापा, श्यामकृष्ण खड्गी र क…
परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच बिहीबार मेलबर्नमा द्विपक्षीय भेटवार्ता भए…
नेपाली कांग्रेसका वर्तमान महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा पुनः महामन्त्री पदमा उम्मेदवारी दर्ता …