
प्रभु बैंकका तत्कालीन सिइओ अशोक शेरचनलाई थुनामा पठाउन आदेश
काठमाडौं । प्रभु वैंकका तत्कालीन सिइओ अशोक शेरचनलाई पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीश गणेश प्रसाद बराल र राजुकुमार खतिवडाको संयुक्त इजलासले शेरचनलाई थुनामा पठाउन आदेश दिएको हो ।