
बोका किन्दा १९ हजारको नक्कली नोट, ओखलढुंगामा दुई जना पक्राउ
ओखलढुंगा : बोका खरिद गर्ने क्रममा १९ हजार रुपैयाँ नक्कली नोट दिएको आरोपमा ओखलढुंगामा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चम्पादेवी गाउँपालिका–४ का २१ वर्षीय कृष्ण खत्री र ३३ वर्षीय ध्रुवबहादुर खत्री छन्। उनीहरूले सुनकोशी

