आङदेम्बेले भने- मुलुकलाई युक्रेन बनाउन सक्छन्, यस्तो बेला कांग्रेस टुट्न–फुट्न हुन्न
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यस्तो अवस्थामा नेपाली कांग्रेस एकताबद्ध हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो अवस्थामा रहेका बेला कांग्रेस फुट्न, छुट्न वा विचारमा विभाजित हुन नहुने बताएका छन्। बुधबार काठमाडौंमा कांग्रेसको महाधिवेशनअन्तर्गत बन्दसत्रमा सम्बोधन गर्दै उनले एल्गोरिदम र सस्तो लोकप्रियताका भरमा आएका तत्वहरूले मुलुकलाई कुन बेला दुर्घटना वा युक्रेनजस्तै परिस्थितिमा पुर्याउँछन् भन्ने ठेगान नभएको चेतावनी दिए। उनले यस्तो जटिल अवस्थामा नेपाली कांग्रेस एकताबद्ध हुनुपर्नेमा जोड दिए।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यस्तो अवस्थामा नेपाली कांग्रेस एकताबद्ध हुनुपर्ने बताएका छन्।
2 more headlines since

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो अवस्थामा रहेका बेला कांग्रेस फुट्न, छुट्न वा विचारमा विभाजित हुन नहुने बताएका छन् । बुधबार कांग्रेसको महाधिवशेन अन्तर्गत बन्दसत्रमा सम्बोधन गर्दै नेता आङदेम्बेले एल्गोरिदम र सस्तो लोकप्रियताका भरमा आएका तत्त्वहरूले मुलुकलाई कुन बेला दुर्घटना वा युक्रेन जस्तै परिस्थितिमा पुर्याउँछन् भन्ने ठेगान नभएको भन्दै यस्तो अवस्थामा […]
काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले मुलुक अप्ठेरो अवस्थामा रहेका बेला कांग्रेस फुट्न, छुट्न वा विचारमा विभाजित हुन नहुने बताएका छन्। बुधबार कांग्रेसको महाधिवशेनअन्तर्गत बन्दसत्रमा सम्बोधन गर्दै नेता आङदेम्बेले एल्गोरिदम र सस्तो लोकप्रियताका भरमा आएका तत्वहरूले मुलुकलाई कुन बेला दुर्घटना वा युक्रेन जस्तै परिस्थितिमा पु¥याउँछन् भन्ने ठेगान नभएको भन्दै यस्तो अवस्थामा कांग्रेस फुट्न, […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रका सबै गुट र समूह अन्त्य भएको घोषणा गरेका छन्। बुधबार काठमाडौँमा…
सर्वोच्च अदालतले बुधबार गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्त्वका कुनै पनि निर्णय तथा कामकारबाही नगर्न अन्तरिम आदे…
थारु आयोग र राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेका…