_fjMKnvPt3r.jpg)
हङकङ जान लागेका चिनियाँ नागरिक ४६ लाख ३७ हजार रुपैयाँ बराबरको विदेशी मुद्रासहित पक्राउ
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध विदेशी तथा नेपाली मुद्रासहित एक चिनियाँ नागरिक नियन्त्रणमा परेका छन्। पक्राउ पर्नेमा ७२ वर्षीय चिनियाँ नागरिक स्वोलाङ रहेका छन्। मंगलबार राति ८:१४ बजे क्याथे प्यासिफिक