Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 8h agolast: 2h ago

इजरायल केयरगिभर ठगी प्रकरणमा सीआईबीले पीडितसँग जाहेरी माग्यो

इजरायलमा केयरगिभर रोजगारीका लागि पठाइदिने प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी भएको घटना सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पीडितहरूलाई सम्पर्कमा आई जाहेरी दर्ता गर्न आह्वान गरेको छ। सीआईबीका अनुसार दुई वर्षअघि इजरायलको केयरगिभर रोजगारीका लागि सञ्चालित परीक्षा उत्तीर्ण भई प्रतीक्षा सूचीमा रहेका परीक्षार्थीहरूको मानसिक तनाव र बाध्यताको फाइदा उठाउँदै उक्त गिरोहले योजनाबद्ध रूपमा ठगी गरेको थियो। फर्जी कागजात देखाएर साढे २ करोड रुपैयाँ बढी ठगी भएको बताइएको छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 6 hours
Broke firstRatopati logoRatopati

इजरायल रोजगारीमा ठगी प्रकरण : सीआईबीद्वारा पीडितबाट जाहेरी आह्वान

काठमाडौं । इजरायलमा केयरगिभर रोजगारीका लागि पठाइदिने प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी भएको घटना सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पीडितहरूलाई पनि सम्पर्कमा आई जाहेरी दर्ता गर्न आह्वान गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

story2 publishers
Coverage

1 more headline since

  1. इजरायल पठाउने भन्दै फर्जी कागजात देखाएर साढे २ करोड बढी ठगी, सीआईबीले माग्यो पीडितहरूसँग जाहेरी

    सीआईबीका अनुसार, २ वर्षअघि इजरायलको केयरगिभर रोजगारीका लागि सञ्चालित परीक्षा उत्तीर्ण भई प्रतीक्षा सूचीमा रहेका परीक्षार्थीहरूको मानसिक तनाव र बाध्यताको फाइदा उठाउँदै उक्त गिरोहले योजनाबद्ध रूपमा ठगी गरेका थिए ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.