Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 1h ago

एमालेले बिहीबारका लागि स्थायी कमिटीको पहिलो बैठक बोलायो

नेकपा एमालेले नवगठित स्थायी कमिटीको पहिलो बैठक असोज २२ गते बिहीबार दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी बोलाएको छ। पार्टी प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार असोज पहिलो साता सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटीले स्थायी कमिटी गठन गरेपछि पहिलो पटक बैठक बस्न लागेको हो। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको भावी रणनीति तथा सांगठनिक विषयमा छलफल हुने बुझिएको छ।

6 publishers · 6 headlines · 6 in 24h · developing over 2 hours
How this story evolved· 2 updates
  1. 3 sources3h ago

    नेकपा (एमाले) ले स्थायी कमिटीको पहिलो बैठक असोज २२ गते बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बोलाएको छ । पार्टी प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार बैठक उक्त मिति र समयमा तय भएको हो । एमाले सचिवालयले पनि पहिलो बैठकको मिति तय भएको जनाएको छ ।

  2. 6 sources1h agocurrent

    नेकपा एमालेले नवगठित स्थायी कमिटीको पहिलो बैठक असोज २२ गते बिहीबार दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेगरी बोलाएको छ। पार्टी प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार असोज पहिलो साता सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटीले स्थायी कमिटी गठन गरेपछि पहिलो पटक बैठक बस्न लागेको हो। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको भावी रणनीति तथा सांगठनिक विषयमा छलफल हुने बुझिएको छ।

Broke firstOnlineKhabar logoOnlineKhabar

एमालेले बोलायो स्थायी कमिटी बैठक

२१ असोज, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठकको मिति तय गरेको छ । पहिलो बैठक यही असोज २२ गतेका लागि तय भएको एमाले सचिवालयले जनाएको । बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ ।

Coverage

5 more headlines since

first · 4h agolatest · 1h ago
  1. नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले स्थायी कमिटीको बैठक बोलाएको छ। एमाले केन्द्रीय सचिवालयका अनुसार पहिलो बैठक यही असोज २२ गतेका लागि आह्वान गरिएको हो। उक्त बैठक दिउँसो १ बजेदेखि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीका भावी रणनीति तथा सांगठनिक विषयमा छलफल हुने बुझिएको छ। The post नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. एमाले स्थायी कमिटी बैठक आह्वान

    काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ । एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार बैठक भोलि (बिहीबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । गत असोज पहिलो साता सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटीले स्थायी कमिटी गठन गरेपछि भोलि पहिलो पटक बैठक बस्न लागेको हो ।

  3. एमालेले बोलायो स्थायी कमिटी बैठक

    नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ। बैठक दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ।...

    Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers
  4. एमालेले बोलायो स्थायी कमिटीको पहिलो बैठक

    काठमाडौँ । नेकपा (एमाले) ले स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ । असोज २२ गते बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए । गत असोज पहिलो

    Ratopati logoRatopatiPrivatestory6 publishers
  5. एमालेले बोलायो स्थायी कमिटीको पहिलो बैठक

    बैठक यही असोज २२ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए । उनका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

    Baahrakhari logoBaahrakhariPrivatedetail6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.