Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 18h agolast: 12h ago

झापामा जेनजी आन्दोलनका घाइतेलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट

झापामा जेनजी आन्दोलनका घाइतेलाई जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुट दिने समझदारी भएको छ। जिल्ला प्रशासन कार्यालय झापाको पहलमा आज भएको छलफलमा यातायात व्यवसायीका प्रतिनिधिले प्रशासनबाट जारी वर्गीकृत परिचयपत्रका आधारमा घाइतेलाई उक्त छुट दिन सहमति जनाएका छन्।

TopicsJhapa
2 publishers · 2 headlines · 2 in 24h · developing over 6 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

झापामा जेन्जी घाइतेलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट

झापा : झापामा जेन्जी आन्दोलनका घाइतेलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट दिने समझदारी भएको छ। जिल्ला प्रशासन कार्यालय झापाको पहलमा भएको छलफलमा यातायात व्यवसायीका प्रतिनिधिले प्रशासनबाट जारी परिचयपत्रका आधारमा जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा वर्गीकृत घाइतेलाई

archives2 publishers
Coverage

1 more headline since

  1. झापा प्रशासन र यातायात व्यवसायीबिच जेनजी घाइतेलाई ५० प्रतिशत छुट दिने समझदारी

    झापा। झापामा जेनजी आन्दोलनका घाइतेलाई जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा ५० प्रतिशत भाडा छुट दिने समझदारी भएको छ। जिल्ला प्रशासन कार्यालय झापाको पहलमा आज भएको छलफलमा यातायात व्यवसायीका प्रतिनिधिले प्रशासनद्वारा जारी वर्गीकृत परिचयपत्रका आधारमा जेनजी घाइतेलाई

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.