
राजनीतिक परिस्थिति चुनौतीपूर्ण छ, कांग्रेस एकढिक्का हुनुको विकल्प छैन : महेन्द्र यादव
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादवले संविधान र वर्तमान राजनीतिक व्यवस्थाको संरक्षणका लागि युवाहरू एकताबद्ध हुनुपर्ने बताएका छन्। नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशको वर्तमान राजनीतिक परिस्थिति निकै