जलवायुको पूर्वसूचना र कानुन बनाउने नेपालको आपतकालीन प्रस्ताव आईपीयूमा छलफलका लागि स्वीकृत
काठमाडौं। अन्तर व्यवस्थापिका संघ (आईपीयू) मा नेपालले प्रस्तुत गरेको जलवायु परिवर्तनसम्बन्धी प्रस्ताव पारित भएको छ। तान्जिनियाको आरुसामा भएको १५३औं महासभामा सभामुख डोलप्रसाद अर्यालले नेपालका तर्फबाट दुई एजेन्डा प्रस्तुत गरेका थिए। सदस्य राष्ट्रहरूबिच जलवायु तथा मौसमसम्बन्धी सीमापार पूर्वसूचना प्रणालीमा पहुँच पुर्याउन कानुनी ढाँचा तयार गर्ने र आईपीयूको साझा घोषणापत्रले सांसदहरूलाई आफ्नो देशको कार्यपालिकालाई जलवायु प्रतिबद्धता पूरा […] The post जलवायुको पूर्वसूचना र कानुन बनाउने नेपालको आपतकालीन प्रस्ताव आईपीयूमा छलफलका लागि स्वीकृत appeared first on BIZMANDU.
