
खाने तेल व्यवसायीको माग- भन्सार दर घटाऔँ
काठमाडौं- भारतले सुर्यमुखी तेलको भन्सार दर करिब ११ प्रतिशत घटाएपछि नेपाल तर्फ चोरी आयात हुने सम्भावना बढेकाले नेपालमा पनि भन्सार दर घटाउन खाने तेल व्यवसायीहरूले माग गरेका छन् । भारत सरकारले सेप्टेम्बर २४ तारिख देखि सुर्यमुखी तेलको कच्चा पदार्थमा लाग्दै आएको साढे १६ प्रतिशत भन्सारलाई घटाएर साढे ५ प्रतिशत पुर्याएको छ । यसमा ५ प्रतिशत […]
