
हर्मुजको चिन्ताले तेल महँगियो
काठमाडाैँ। इरानले महत्त्वपूर्ण हर्मुज जलघाँटीमा तेल ट्याङ्करमाथिको आक्रमण बढाएको देखिएको चेतावनीपछि पश्चिम एसियाबाट हुने तेल आपूर्तिप्रति चिन्ता बढ्दा बुधबार कच्चा तेलको मूल्य उकालो लागेको छ भने एसियाली सेयर बजारमा गिरावट आएको छ। बेलायतको मेरिटाइम ट्रेड अपरेसनका
