
नयाँ पुस्ताको जोस र पुरानाको अनुभवले कांग्रेस सशक्त बन्छ : सुरेन्द्रराज पाण्डे
काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले पार्टीलाई नयाँ पुस्ताको जोस-जाँगर र पुरानो पुस्ताको अनुभव मिलाएर अघि बढाउनुपर्ने बताएका छन्। नेपाल तरुण दलले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नयाँ र पुरानो पुस्ताको संयोजनले
