'पेन्सन पट्टा' बन्यो यसवर्षको दोस्रो धेरै कमाउने नेपाली फिल्म, उछिन्यो 'लालीबजार'लाई
यो कलेक्सनसँगै 'पेन्सन पट्टा'ले यसअघि दोस्रो स्थानमा रहेको 'लालीबजार'लाई पछि पारेको हो।
दयाहाङ राई अभिनीत फिल्म 'पेन्सन पट्टा' यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ। प्रदर्शनको २६औँ दिनमा स्वस्तिमा खड्का अभिनीत 'लालीबजार'को लाइफटाइम कलेक्सनलाई उछिन्दै फिल्मले नयाँ रेकर्ड बनाएको हो। तीन साता पूरा हुँदा पनि दर्शकको साथ नछुटेपछि 'पेन्सन पट्टा'ले बक्स अफिसमा नयाँ उचाइ छोएको छ।
यो कलेक्सनसँगै 'पेन्सन पट्टा'ले यसअघि दोस्रो स्थानमा रहेको 'लालीबजार'लाई पछि पारेको हो।
1 more headline since

काठमाडौं– तीन साता पूरा हुँदा पनि दर्शकको साथ नछुटेपछि ‘पेन्सन पट्टा’ले बक्स अफिसमा नयाँ उचाइ छोएको छ । दयाहाङ राई अभिनीत यो फिल्मले स्वस्तिमा खड्काको ‘लालीबजार’लाई पछि पार्दै यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्मको रेकर्डको नाममा पारेको हो । प्रदर्शनको २६औँ दिनमा फिल्मले स्वस्तिमा खड्काको ‘लालीबजार’ को लाइफटाइम कलेक्सनलाई उछिन्दै नयाँ रेकर्ड बनाएको हो […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सर्वोच्च अदालतले बुधबार गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्त्वका कुनै पनि निर्णय तथा कामकारबाही नगर्न अन्तरिम आदे…
वर्षाका कारण नेपाली कांग्रेसको बन्द सत्र प्रभावित भएको छ। सोमबार (७ अक्टोबर २०२६) परेको पानीले बन्द सत्र स्थगित भएको…
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंमा असोज २० गते सभापतिपदका लागि गगन कुमार थापा, श्यामकृष्ण खड्गी र क…