Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 21h agolast: 17h ago

पोसाक खरिद अनियमितता अध्ययन गर्न प्रहरीले उपसमितिलाई कागजात पठायो

प्रहरीको पोसाक खरिदमा भएको अनियमितताका सम्बन्धमा अध्ययन गर्न गठित सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिको बैठक सुरु भएको छ । अध्ययनका लागि प्रहरीले उपसमितिलाई पोसाक खरिदसम्बन्धी एक पोका कागजात पठाएको छ । सोही कागजातका आधारमा उपसमितिले खरिद प्रकरणको अध्ययन गर्नेछ ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 3 hours
Broke firstBaahrakhari logoBaahrakhari

पोसाक खरिद प्रकरण : अध्ययन गर्न प्रहरीले पठायो एक पोका कागजात

detailheadline only2 publishers
Coverage

1 more headline since

  1. पोसाक खरिद प्रकरण : अध्ययन गर्न प्रहरीले पठायो एक पोका कागजात

    काठमाडौं । प्रहरीको पोसाक खरिदमा भएको अनियमितताका सम्बन्धमा अध्ययन गर्न गठित सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिको बैठक सुरु भएको छ । अध्ययनको लागि पोसाक खरिदबारे प्रहरीले लेखा समितिको उपसमितिलाई एक पोका कागजात पठाएको छ ।

    Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.