
तीनकुने घटनामा दुर्गा प्रसाईंले हिंसा भड्काएको ठहर, कारबाही गर्न सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक झडपमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का कमान्डर दुर्गा प्रसाईंले भीडलाई उक्साएर हिंसा भड्काएको ठहर गरेको छ।...

