
सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी
सिङ्गाापुरको केन्द्रीय बैंकले वित्तीय संस्थामा कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोगबाट उत्पन्न हुन सक्ने जोखिम व्यवस्थापनसम्बन्धी नयाँ निर्देशिका बुधबार जारी गरेको छ । सिङ्गापुरको मौद्रिक प्राधिकरण (एमएएस)का अनुसार निर्देशिकाले वित्तीय संस्थाका लागि एआईसम्बन्धी जोखिम व्यवस्थापनका क्रममा अपनाउनुपर्ने सुपरिवेक्षकीय