
पार्टीलाई गतिशील बनाउन मेरो नेतृत्व आवश्यक : उदय शमशेर राणा
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष उदयशमशेर राणाले आगामी १५ औँ महाधिवेशनमा महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीलाई थप गतिशील बनाउन आफ्नो नेतृत्व