Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 46 min ago

स्थानीय तह निर्वाचनको आन्तरिक तयारीमा आयोग छ : प्रमुख निर्वाचन आयुक्त कार्की

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमा रहेको बताएका छन्। बिहीबार निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आयोग सधैँ निर्वाचनको तयारीमा रहने बताए। साथै प्रदेश र स्थानीय तहको चुनाव एकैसाथ हुन्छ भनेर भन्न नसकिने उनको भनाइ छ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 2 hours
Broke firstNagarik News logoNagarik News

हामी निर्वाचनको आन्तरिक तयारीमा छौं : प्रमुख निर्वाचन आयुक्त कार्की

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमा रहेको बताएका छन्।...

politics4 publishers
Coverage

3 more headlines since

first · 3h agolatest · 46 min ago
  1. निर्वाचन आयोगले थाल्यो स्थानीय चुनावको तयारी

    निर्वाचन आयोगले स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारी थालेको छ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आयोग निर्वाचनको तयारीमै रहेको बताएका हुन् ।राष्ट्रिय समाचार समिति (रासस)को प्रतिनिधिमण्डलसँग बिहीबार निर्वाचन आयोगमा भएको कुराकानीमा प्रमुख निर्वाचन आयुक्त कार्कीले सरकारले निर्वाचनको मिति तोक्ने र तोकिएको मितिमा निष्पक्ष एवं विवादरहित ढङ्गबाट निर्वाचन सम्पन्न गर्ने दायित्व आयोगको रहेको बताए ।स्थानीय तहको आगामी निर्वाचन फागुनमै गर्नेगरी सरकार अघि बढेको भन्ने समाचारबारे सोधिएको प्रश्नम

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. प्रदेश र स्थानीय तहको चुनाव एकैसाथ हुन्छ भनेर भन्न सकिँदैनः प्रमुख निर्वाचन आयुक्त कार्की

    काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमै रहेको बताएका छन्। बिहीबार निर्वाचन आयोगमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘हामी आगामी निर्वाचनको तयारीमै छौँ, त्यसो त आयोग सदैव निर्वाचनको तायरीमा रहन्छ

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
  3. हामी निर्वाचनको आन्तरिक तयारीमै छौँ : प्रमुख निर्वाचन आयुक्त कार्की

    काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमै रहेको बताएका छन्। बुधबार एक कार्यक्रममा उनले भने, “हामी आगामी निर्वाचनको तयारीमै छौँ, त्यसो त आयोग सदैव निर्वाचनको तायरीमा रहन्छ नै ।

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.