
हिमालयन रि-इन्स्योरेन्स ठगी र सम्पत्ति शुद्धीकरण प्रकरण : भट्ट, गोल्छा, सिलवालसहित २० जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । हिमालयन रि-इन्स्योरेन्स लिमिटेडको कोष अपचलन तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) गरेको अभियोगमा व्यवसायी दीपक भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाल र प्रमुख कार्यकारी अधिकृत