
मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द
काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्दै बिहीबार र शुक्रबार सबै विद्यालय बन्द गरिएको छ। राज्यका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा धुवाँ बढ्नुका साथै वायु गुणस्तर लगातार बिग्रिएपछि सावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। जोहोर शिक्षा तथा सूचना समितिका अध्यक्ष मुहम्मद नकीब मोहम्मद गजालीले बुधबार जारी गरेको विज्ञप्तिमा […]

