Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 8 Octlast: 8 Oct

बारामा कुटपिटपछि श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

बाराको निजगढ नगरपालिका–१२ रामथलीमा ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादका क्रममा आफ्नी ४७ वर्षीया श्रीमती सुकुमाया मोक्तानलाई लहराको टुक्राले कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायाको घरमै चिकित्सक बोलाएर उपचार गरिए पनि उनको मृत्यु भएको छ। घटनाका सम्बन्धमा प्रहरीले श्रीमान् विजय मोक्तानलाई पक्राउ गरेको छ।

2 publishers · 2 headlines · developing over 5 hours
Broke firstRatopati logoRatopati

कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

बारा । निजगढ नगरपालिका १२ रामथली बस्ने ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादका क्रममा आफ्नै श्रीमती ४७ वर्षीया सुकुमाया मोक्तानलाई कुटपिट गर्दा उनकाे मृत्यु भएकाे छ । हिजाे बेलुका कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायाको स्थानीय मेडिकलबाट चिकित्सकलाई

story2 publishers
Coverage

1 more headline since

  1. कुटपिटपछि श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

    बारा । निजगढ नगरपालिका–१२ रामथलीका ५५ वर्षीय विजय मोक्तानले घरायसी विवादमा आफ्नी ४७ वर्षीया श्रीमती सुकुमाया मोक्तानलाई लहराको टुक्राले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट सामान्य घाइते भएकी सुकुमायाको घरमै चिकित्सक बोलाएर उपचार

    Global Aawaj logoGlobal AawajPrivatearchives2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.