Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 5h agolast: 58 min ago

मोरङमा भरुवा बन्दुक र हतियार बनाउने सामग्रीसहित एक जना पक्राउ

मोरङको लेटाङ नगरपालिका–७ वारंगी कोलधारीस्थित एक घरबाट प्रहरीले भरुवा बन्दुक र हतियार बनाउने सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ४५ वर्षीय पूर्ण लावती लिम्बू रहेका छन्। आफ्नै घरमा भरुवा बन्दुक बनाएर बिक्री वितरण गर्ने गरेको गोप्य सूचनाका आधारमा बिहीबार बिहान करिब ९ बजे उनलाई पक्राउ गरिएको हो। प्रहरीले घटनास्थलबाट हतियार बनाउने आरनसमेत बरामद गरेको छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 3 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

लेटाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ, हतियार बनाउने आरनसमेत बरामद

विराटनगर । मोरङको लेटाङ नगरपालिका–७ वारंगी कोलधारीस्थित एक घरबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेटाङ नगरपालिका–७ का पूर्ण लावती लिम्बू रहेका छन् । लिम्बूलाई बिहीबार बिहान करिब ९ बजे भरुवा

archives3 publishers
Coverage

2 more headlines since

first · 5h agolatest · 1h ago
  1. भरुवा बन्दुक बनाएर बिक्री वितरण गरेको आरोपमा एक जना पक्राउ

    मोरङ । मोरङको लेटाङ नगरपालिका-७ वाराङ्गी कोलाधारीबाट अवैध भरुवा बन्दुक तथा हतियार निर्माणका सामग्रीसहित एक जना पक्राउ परेका छन्। आफ्नै घरमा भरुवा बन्दुक बनाएर बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा ४५ वर्षीय पुर्ण लावती

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. भरुवा बन्दुक र हतियार बनाउने सामग्रीसहित एक जना पक्राउ

    मोरङको लेटाङ नगरपालिका-७ वारंगी कोलधारीस्थित एक घरबाट प्रहरीले भरुवा बन्दुक र हतियार बनाउने सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ।...

    Nagarik News logoNagarik NewsPrivateaparadh3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.