
विश्वप्रकाश भन्छन्- यो महाधिवेशन ४-५ पुस्ताको सन्तुलन
काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण र ऊर्जा देखिएको बताएका छन् । शुक्रबार नेतृत्व चयनका लागि भइसकेको निर्वाचनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले विभिन्न तहमा गरी ३५ हजारभन्दा बढी युवाहरू पार्टीमा जोडिएको भन्दै ठूलो आकर्षण र ऊर्जा देखिएको उनीहरुमा देखिएको बताए । उनले अहिलेको महाधिवेशन कुनै एउटा पुस्ताको महाधिवेशन नभई […]
