
कांग्रेस महाधिवेशनको दुई घण्टामा १ हजार २९३ मत खस्यो
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज भइरहेको मतदानमा पहिलो दुई घण्टामा १ हजार २९३ मत खसेको छ। बिहान ८:३० देखि १०:३० बजेसम्मको विवरणअनुसार कोशी प्रदेशमा २२२, सुदूरपश्चिम र कर्णालीमा २५७, लुम्बिनीमा २०२, गण्डकीमा १८८ र

