
दिल्लीमा शनिबार हुने ककरोचको प्रदर्शनअघि कडा सुरक्षा, मेट्रो रेल बन्द
काठमाडौँ । भारतको राजधानी नयाँदिल्लीमा अक्टोबर १० मा हुने भनिएको ‘ककरोच जनता पार्टी’ र वामपन्थी सङ्गठनहरूको प्रदर्शनलाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको छ । दिल्ली प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएको जनाएको छ । प्रदर्शनको जानकारी
