Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 3h ago

धादिङमा सडक भासिँदा मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द

धादिङको गजुरी–५ गलौदीमा शुक्रबार साँझ सडक भासिँदा मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको छ। पृथ्वीराजमार्गको उक्त खण्डमा सडक भासिएपछि सवारी आउजाउ पूर्ण रूपमा ठप्प भएको छ। शुक्रबार साँझदेखि सडक अवरुद्ध रहेको बताइएको छ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 57 min
Broke firstOnlineKhabar logoOnlineKhabar

गल्छीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध

पृथ्वीराजमार्गको धादिङस्थित गल्छीमा सडक भासिँदा सवारी आउजाउ बन्द भएको छ।

Coverage

3 more headlines since

first · 4h agolatest · 3h ago
  1. धादिङको गलौँदीमा सडक भासिँदा पृथ्वीराजमार्ग पूर्णरुपमा अवरुद्ध

    धादिङको गलौँदीमा सडक भासिँदा पृथ्वीराजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
  2. धदिङको गलाैदीमा सडक भासिँयाे, मुग्लिङ-काठमाडौँ सडक बन्द

    काठमाडौँ। धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको छ । शुक्रबार साँझ धादिङ गजुरी–५ गलौदीमा सडक भासिँएपछि सडक अवरुद्ध भएको हो ।

  3. गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

    काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको छ । शुक्रबार साँझ धादिङ गजुरी–५ गलौदीमा सडक भासिँएपछि सडक अवरुद्ध भएको हो ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.