Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 1h ago

सूचना महामार्ग परियोजनाका लागि प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता

गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्ने उद्देश्यसहित सूचना महामार्ग परियोजना कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच बिहीबार सम्झौता भएको छ। दूरसञ्चार पूर्वाधार विस्तार तथा डिजिटल पहुँच अभिवृद्धि गर्ने लक्ष्य राखिएको यो काम तीन वर्षमा सम्पन्न गर्ने जनाइएको छ। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे र नेपाल टेलिकमबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

4 publishers · 4 headlines · 4 in 24h · developing over 2 hours
Broke firstBizmandu

प्राधिकरण र टेलिकमबीच १९४ पालिकामा सूचना महामार्ग विस्तार गर्न सम्झौता, काम ३ वर्षमा सकिने

काठमाडौं। गण्डकी र लुम्बिनी प्रदेशका १९४ पालिकामा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्ने उद्देश्यसहित सूचना महामार्ग परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ। दूरसञ्चार क्षेत्रको पूर्वाधार विस्तार तथा डिजिटल पहुँच अभिवृद्धि गर्ने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता भएको हो। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाको उपस्थितिमा प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरे र नेपाल […] The post प्राधिकरण र टेलिकमबीच १९४ पालिकामा सूचना महामार्ग विस्तार गर्न सम्झौता, काम ३ वर्षमा सकिने appeared first on BIZMANDU.

content4 publishers
Coverage

3 more headlines since

first · 3h agolatest · 2h ago
  1. गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

    काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्ने उद्देश्यसहित सूचना महामार्ग परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ । दूरसञ्चार क्षेत्रको पूर्वाधार विस्तार तथा डिजिटल पहुँच अभिवृद्धि गर्ने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) बीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सूचना तथा सञ्चारमन्त्री […]

  2. गण्डकी र लुम्बिनीका १९४ स्थानीय तहमा इन्टरनेट विस्तार गर्न सम्झौता

    गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्ने उद्देश्यसहित सूचना महामार्ग परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ।...

    Nagarik News logoNagarik NewsPrivatetechnology4 publishers
  3. गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

    काठमाडौँ, असोज २३ गते । गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्ने उद्देश्यसहित सूचना महामार्ग परियोजना कार्यान्वयनका लागि सम्झ...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.