
दल त्याग गरेपछि भोजपुर र कपिलवस्तुका ४ जनप्रतिनिधिको पद रिक्त
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित चार जना जनप्रतिनिधिले दल परित्याग गरेपछि उनीहरूको पद स्वतः रिक्त भएको छ। निर्वाचन आयोगले असोज २२ गते निर्णय गर्दै ती पदहरू रिक्त भएको जानकारी गराएको हो। वि.सं. २०७९ को
