
लोकतन्त्र र संविधानप्रति खतरा देखिएको छ : विद्या भण्डारी
काठमाडौँ । नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले लोकतन्त्र र संविधानमा खतरा देखिएको बताएकी छन् । शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकमा आफ्नो धारणा राख्दै भण्डारीले यस्तो बताएकी हुन् । ‘मुलुकमा लोकतन्त्र र संविधानप्रति जुन खालको
