Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 5h agolast: 2h ago

झापामा चिया परीक्षण प्रयोगशाला स्थापनाको पहल

नेपाली चियाको गुणस्तर परीक्षण सहज बनाउँदै बजार पहिचान कायम राख्न झापामा चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल थालिने भएको छ। जिल्ला प्रशासन कार्यालय झापाको पहलमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय झापाको आयोजना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरको समन्वयमा शुक्रबार चिया उद्योगी तथा सरोकारवालाबिच अन्तरक्रिया भएको छ। प्रयोगशाला स्थापना भएमा झापाका ३८ चिया उद्योगलाई सहज हुने अपेक्षा गरिएको छ।

TopicsJhapa
3 publishers · 3 headlines · 3 in 24h · developing over 2 hours
Broke firstRatopati logoRatopati

चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

झापा । चियाको गुणस्तर परीक्षणलाई सहज बनाउँदै नेपाली चियाको बजार पहिचान कायम राख्न झापामा चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय झापाको पहलमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय

story3 publishers
Coverage

2 more headlines since

first · 5h agolatest · 2h ago
  1. अझै छैन नेपाली चियाको बजारको पहिचान, कायम राख्न परीक्षण प्रयोगशालाको माग

    झापा- चियाको गुणस्तर परीक्षणलाई सहज बनाउँदै नेपाली चियाको बजार पहिचान कायम राख्न झापामा चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय झापाको पहलमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय झापाको आयोजनामा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरको समन्वयमा शुक्रबार आयोजित चिया उद्योगी तथा सरोकारवालाबिचको अन्तरक्रियामा प्रयोगशाला […]

  2. झापामै चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल, ३८ उद्योगलाई सहज हुने अपेक्षा

    झापा : नेपाली चियाको गुणस्तर सुधार्न र अन्तर्राष्ट्रिय बजारमा यसको पहिचान कायम राख्न झापामै चिया परीक्षण प्रयोगशाला स्थापना गर्ने पहल थालिने भएको छ। चिया उत्पादनको प्रमुख क्षेत्र झापामा प्रयोगशाला स्थापना भए गुणस्तर परीक्षण सहज हुनुका

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.