Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 2h ago

रौतहटको लालबकैया नदी पुल लामो ढिलाइपछि सञ्चालनको चरणमा

रौतहटको निजगढस्थित लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल र ढिलाइपछि सञ्चालनमा आउने चरणमा पुगेको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार पुलका सबै ६ वटा स्पानको निर्माण सम्पन्न भएको छ भने फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको कामसमेत सकिएको छ। मन्त्री लम्सालका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७१ सालमा उक्त पुलको ठेक्का सम्झौता भएको थियो।

5 publishers · 5 headlines · 5 in 24h · developing over 37 min
Broke firstNagarik News logoNagarik News

लालबकैया नदीमाथि निर्माणाधीन पुल अन्तिम चरणमा

रौतहटको निजगढस्थित लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल र ढिलाइपछि सञ्चालनमा आउने चरणमा पुगेको छ।...

economy5 publishers
Coverage

4 more headlines since

first · 3h agolatest · 2h ago
  1. रौतहटमा लालबकैया नदीको पुल १२ वर्षमा तयार हुँदै, रुग्ण बनेको आयोजनामा कसरी भयो काम?

    काठमाडौं। रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल सञ्चालनमा आउने चरणमा पुगेको छ। लालबकैयामा ठेक्का लगाइएको १२ वर्षपछि पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पुलका सबै ६ वटा स्पान निर्माण हुनुका साथै फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको कामसमेत सकिएको जानकारी दिएका छन्। पहुँच सडक र रिभर ट्रेनिङको काम जारी छ। तीन वर्षभित्र […] The post रौतहटमा लालबकैया नदीको पुल १२ वर्षमा तयार हुँदै, रुग्ण बनेको आयोजनामा कसरी भयो काम? appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
  2. दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

    काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल र ढिलाइपछि सञ्चालनमा आउने चरणमा पुगेको छ । पुलका सबै ६ वटा स्पानको निर्माण सम्पन्न हुनुका साथै फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको कामसमेत सकिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिनुभएको छ । मन्त्री लम्सालका अनुसार ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७१ सालमा ठेक्का सम्झौता […]

  3. लालबकैया नदीमाथिको निर्माणाधीन पुलको काम धमाधम

    गोरखापत्र अनलाइनकाठमाडौं, असोज २३ गते । रौतहटको निजगढस्थित लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल र ढिलाइपछि सञ्चालनमा आउने चरणमा पुगेको छ। पुलका सबै ६ वटा स्पानको निर्...

  4. लालबकैया नदीमा निर्माणाधीन पुल सञ्चालनमा ल्याइँदै

    काठमाडौँ- रौतहटको निजगढस्थित लालबकैया नदीमा निर्माणाधीन पुल लामो समयको अन्योल र ढिलाइपछि सञ्चालनमा आउने चरणमा पुगेको छ। पुलका सबै ६ वटा स्पानको निर्माण सम्पन्न हुनुका साथै फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको कामसमेत सकिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्। मन्त्री लम्सालका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७१ सालमा ठेक्का सम्झौता भएको उक्त […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.