
स्थानीयको अवरोध र टिपर व्यवसायीको आन्दोलनले सौर्य सिमेन्टको चुनढुंगा ढुवानी ठप्प
उदयपुर । सडक दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले टिपर सञ्चालनमा रोक लगाएपछि सौर्य सिमेन्टको चुनढुंगा ढुवानी ठप्प भएको छ । उदयपुरको कटारी नगरपालिका–८ गाल्टारस्थित खानीबाट चुनढुंगा ढुवानी हुँदै आएको सडक प्रयोगको विषयलाई लिएर स्थानीय र टिपर व्यवसायी बीच विवाद चर्किएको हो । विवादकै कारण टिपर व्यवसायीले सिद्धिचरण र मदन भण्डारी लोकमार्ग तीन दिन देखि अवरुद्ध […] The post स्थानीयको अवरोध र टिपर व्यवसायीको आन्दोलनले सौर्य सिमेन्टको चुनढुंगा ढुवानी ठप्प appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
