
मध्यपूर्व द्वन्द्व अन्त्य गर्न गुटेरेसको आह्वान
काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गरी कूटनीतिक माध्यमबाट समाधान खोज्न तथा अन्तर्राष्ट्रिय कानूनअनुसार नौवहन अधिकार र स्वतन्त्रता पूर्ण रूपमा पुनःस्थापित गर्न सबै पक्षलाई आह्वान गरेका छन् । पाकिस्तान भ्रमणका क्रममा

