Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 6h agolast: 14 min ago

काठमाडौं उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुने

मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार पुरानो तार तथा कन्डक्टर हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएको हो । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा आपूर्ति प्रभावित हुन सक्ने जनाएको छ ।

6 publishers · 6 headlines · 6 in 24h · developing over 5 hours
How this story evolved· 2 updates
  1. 4 sources2h ago

    काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेको छ। यसअन्तर्गत पुरानो तार तथा कन्डक्टर हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने छ। प्राधिकरणका अनुसार प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने छ।

  2. 6 sources14 min agocurrent

    मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार पुरानो तार तथा कन्डक्टर हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएको हो । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटारलगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा आपूर्ति प्रभावित हुन सक्ने जनाएको छ ।

Broke firstOnlineKhabar logoOnlineKhabar

मातातीर्थ-स्युचाटार १३२ केभी प्रसारण लाइनमा तार परिवर्तन हुँदै, काठमाडौंमा २ दिन विद्युत् अवरुद्ध हुन सक्ने

प्रसारण लाइन बन्द रहने अवधिमा मातातीर्थ, स्युचाटार लगायत सम्बन्धित सबस्टेसनबाट विद्युत् आपूर्ति हुने क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुन सक्ने छ ।

Coverage

5 more headlines since

first · 6h agolatest · 24 min ago
  1. उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

    काठमाडौं उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ-स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भइरहेको छ ।यसअन्तर्गत पुरानो तार तथा कन्डक्टर (सुचालक) हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको हो ।नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्

    Lokaantar logoLokaantarPrivatestory6 publishers
  2. उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुने

    काठमाडौँ, असोज २३ गते । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ–स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरणको काम भ...

  3. उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने

    काठमाडौँ । काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन मातातीर्थ-स्युचाटार १३२ केभी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढीकरण कार्य भइरहेको छ । यसअन्तर्गत पुरानो तार तथा कन्डक्टर हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागिएकाले असोज २४ गते शनिबार र २५ गते आइतबार काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रभावित हुन सक्ने छ । […]

  4. काठमाडौंका यी क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति अवरुद्ध हुने

    काठमाडौं उपत्यकाका मातातीर्थ, स्युचाटारलगायत क्षेत्रमा शनिबार र आइतबार विद्युत् आपूर्ति अवरुद्ध हुन सक्ने भएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs6 publishers
  5. मातातीर्थ–स्युचाटार प्रसारण लाइनको तार परिवर्तन गरिँदै, शनिबार र आइतबार काठमाडौंमा विद्युत आपूर्ति प्रभावित हुन सक्ने

    काठमाडौं उपत्यकाको विद्युत आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन काम सुरू गरिएको प्राधिकरणले जनाएको हो।

    Setopati logoSetopatiPrivatekinmel6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.