
इरानसँगको वार्ता सकारात्मक दिशामा, नोभेम्बर ३ अघि आक्रमण हुँदैन: ट्रम्प
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक रहेको बताए पनि नाकाबन्दी पूर्ण रूपमा कायमै रहने बताएका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि कुनै आक्रमण नगर्ने घोषणा गरेका छन् । इरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको भन्दै उनले निर्वाचनअघि आक्रमण नहुने बताएका हुन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् यो जानकारी दिएका छन् । उनले इरानमाथिको नाकाबन्दी भने पूर्ण रूपमा कायमै रहने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक रहेको बताए पनि नाकाबन्दी पूर्ण रूपमा कायमै रहने बताएका हुन्।
5 more headlines since

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि संसदीय चुनावअघि अमेरिकाले इरानमाथि कुनै पनि सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन् । ट्रम्पले बिहीबार दुवै देशबीच जारी छ महिना लामो युद्ध अन्त्य गर्ने विषयमा फलदायी वार्ता भइरहेको दाबी गरेका छन् । ट्रम्पले आफ्नो सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ’ सोसल मा एक पोस्ट लेख्दै इस्लामिक रिपब्लिक अफ इरानसँग […]

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने घोषणा गरेका छन् । उनले इरानसँग फलदायी छलफल भइरहेको बताउँदै आर्थिक र सैन्य रूपमा इरान कमजोर अवस्थामा रहेको दाबी

वासिङ्टन, असोज २३ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने घोषणा गर्नुभएको छ । उहाँले इरानसँग फलदायी छलफल भइरहेको बत...
२३ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने अमेरिकी मध्यावधि निर्वाचनअघि इरानमाथि कुनै पनि आक्रमण नगर्ने बताएका छन् । इरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको भन्दै उनले मध्यावधि निर्वाचनअघि आक्रमण नगर्ने बताएका हुन् । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् यो जानकारी दिएका हुन् । ‘अमेरिकामा नोभेम्बर ३ मा हुने […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ह्वाइट हाउसमा छ जना प्रमुख अमेरिकी नवप्रवर्तकलाई राष्ट्रिय विज्ञान पदक त…
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंमा असोज २० गते सभापतिपदका लागि गगन कुमार थापा, श्यामकृष्ण खड्गी र क…
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ वार्षिकोत्सवका…