
जलवायु परिवर्तन र वातावरणीय संकटप्रति राजनीतिक नेतृत्व गम्भीर नभएको पूर्वराष्ट्रपति यादवको गुनासो
काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले विश्वव्यापी जलवायु परिवर्तन र वातावरणीय संकटप्रति विश्वका शक्ति राष्ट्रदेखि नेपालका राजनीतिक नेतृत्व गम्भीर नभएको गुनासो गरेका छन्। शनिबार काठमाडौँमा नेपाल मधुमेही समाजको ३६ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो