
ट्रम्पका उत्तराधिकारीका रूपमा भान्सको चर्चा चुलिँदै, रिपब्लिकनलाई मध्यावधि चुनावको चुनौती
लिमा, असोज २४ गते । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी घोषणा नगरे पनि उहाँको राजनीतिक सक्रियता र समर्थकको उत्साहले सम्भावित उम्मेदवारीब...