चार वर्षपछि बल्ल बन्यो कोशी प्रदेश सभा सञ्चालन नियमावली
प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको चार वर्षपछि शनिबारको बैठकले प्रदेशसभा सञ्चालन गर्ने ‘प्रदेशसभा सञ्चालन नियमावली’ पारित गरेको हो ।
कोशी प्रदेशसभाले शनिबार विराटनगरमा बसेको बैठकबाट नयाँ ‘प्रदेशसभा सञ्चालन नियमावली’ सर्वसम्मत रूपमा पारित गरेको छ। दोस्रो कार्यकाल सुरु भएको करिब चार वर्षपछि नियमावली पारित भएको हो। नियमावली मस्यौदा समितिका सभापति रेवतीरमण भण्डारीले नियमावली पेस गरेका थिए। एमाले लचक भएपछि नियमावली पारित भई प्रदेशको नाम हेरफेर गर्ने बाटो खुला भएको छ।
प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको चार वर्षपछि शनिबारको बैठकले प्रदेशसभा सञ्चालन गर्ने ‘प्रदेशसभा सञ्चालन नियमावली’ पारित गरेको हो ।
2 more headlines since

विराटनगर । कोशी प्रदेशसभाले लामो रस्साकस्सी र अन्योलपछि आफ्नै नयाँ नियमावली सर्वसम्मत रूपमा पारित गरेको छ । २०७९ सालमा निर्वाचित दोस्रो कार्यकालको प्रदेशसभा पुरानै (पहिलो कार्यकालको २०७४ को) नियमावलीबाट चल्दै आएकोमा अन्ततः नयाँ ‘प्रदेशसभा नियमावली’ निर्माण गरी

विराटनगर : कोशी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको करिब चार वर्षपछि प्रदेशसभा सञ्चालन नियमावली पारित भएको छ। प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य हुनुअघि शनिबार बसेको बैठकले नियमावली सर्वसम्मतिले पारित गरेको हो। नियमावली मस्यौदा समितिका सभापति रेवतीरमण भण्डारीले पेस
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा एमालेको स्थायी कमिटी बैठकले सात निर्णय गरेको छ। बिहीबारदेखि काठमाडौंको च्यासलस्थित पार्टी मुख्यालयमा तीन दिन ब…
काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार हुने भनिएको मत…
नेपाली कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना आज सुरु हुने भएको छ। शनिबार मतगणना गर्ने तयारी गरिएको समाचारमा उ…