Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 20h agolast: 2h ago

खानामा किरा भेटिएपछि मन्त्र थकालीलाई साढे २ लाख जरिबाना

खानामा किरा भेटिएको उजुरीपछि काठमाडौंको महाराजगञ्जस्थित ‘मन्त्र थकाली’ (ग्रिन तारा हस्पिटालिटी प्रालि) लाई सरकारले साढे २ लाख रुपैयाँ जरिबाना गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा फोनमार्फत उजुरी आएपछि विभागको र्‍यापिड रेस्पोन्स टिम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले रेस्टुरेन्टमा आकस्मिक निरीक्षण गरेको थियो । सोही निरीक्षणपछि जरिबाना लगाइएको हो ।

TopicsKathmandu
5 publishers · 5 headlines · 5 in 24h · developing over 18 hours
Broke firstRatopati logoRatopati

खानामा किरा परेको उजुरीपछि ‘मन्त्र थकाली’ मा छापा, साढे २ लाख जरिवाना

काठमाडौँ । काठमाडौँको महाराजगञ्जस्थित ‘मन्त्र थकाली’ (ग्रीन तारा हस्पिटालिटी प्रा.लि.) लाई सरकारले दुई लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । खानामा किरा परेको भन्दै उपभोक्ताबाट टेलिफोनमार्फत उजुरी आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्‍यापिड रेस्पोन्स

story5 publishers
Coverage

4 more headlines since

first · 20h agolatest · 2h ago
  1. खानामा किरा भेटिएपछि ‘मन्त्र थकाली’लाई २ लाख ५० हजार जरिवाना, फ्रिजमा पनि भुसुना भेटियो !

    काठमाडौँ । महाराजगञ्जस्थित मन्त्र थकाली (ग्रिन तारा हस्पिटालिटी प्रालि)लाई कारवाही गरिएको छ । खानामा किरा भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त थकालीलाई कारवाही गरेको हो । खानामा किरा भेटिएको उजुरी परेपछि विभागको र्यापिड रेस्पोन्स टिम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले उक्त थकालीमा आकस्मिक निरीक्षण गरेको थियो । निरीक्षणका क्रममाContinue reading "खानामा किरा भेटिएपछि ‘मन्त्र थकाली’लाई २ लाख ५० हजार जरिवाना, फ्रिजमा पनि भुसुना भेटियो !"

  2. मन्त्र थकालीको भान्छामा साङ्ला र भुसुना भेटिएपछि विभागले गर्‍यो साढे २ लाख जरिबाना

    काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भान्छामा साङ्ला र भुसुना भेटिएपछि महाराजगंजस्थित मन्त्र थकालीलाई जरिवाना गरेको छ। शनिबार संयुक्त अनुगमनको क्रममा ग्रिन तारा हस्पिटालिटीको (मन्त्र थकाली)लाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम २ लाख ५० हजार रुपैयाँ जरिबाना गरेको हो। शनिबार विभागमा फोनमार्फत खानामा किरा परेको उजुरी आएपछि र्‍यापिड रेसपोन्स टिममार्फत खाद्य प्रविधि तथा गुण […] The post मन्त्र थकालीको भान्छामा साङ्ला र भुसुना भेटिएपछि विभागले गर्‍यो साढे २ लाख जरिबाना appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
  3. खानामा कीरा र भान्सामा साङ्ला भेटिएपछि मन्त्र थकालीलाई साढे २ लाख जरिवाना

    काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित ‘मन्त्र थकाली’ रेस्टुरेन्टलाई २ लाख ५० हजार जरिवाना गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले उक्त रेस्टुरेन्टलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार शनिबार फोनमार्फत खानामा किरा परेको उजुरी आएपछि […]

  4. भान्सामा भुसुना र साङ्ला भेटिएपछि मन्त्र थकालीलाई साढे २ लाख जरिबाना

    २५ असोज, काठमाडौं । खानामा किरा भेटिएको उजुरीपछि काठमाडौं महाराजगञ्जस्थित ‘मन्त्र थकाली’ (ग्रिन तारा हस्पिटालिटी प्रालि) लाई सरकारले कारबाही गरेको छ । शनिबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा फोनमार्फत आएको उजुरीका आधारमा विभागको र्‍यापिड रेस्पोन्स टिम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले उक्त रेस्टुरेन्टमा आकस्मिक निरीक्षण गरेको थियो । संयुक्त […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.