Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 1h ago

१३ वर्ष पुरानो रक्तचन्दन तस्करी मुद्दामा व्यवसायी नवीन बस्नेत पक्राउ

१३ वर्षअघिको रक्तचन्दन तस्करी मुद्दामा व्यवसायी नवीन बस्नेत पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई शुक्रबार राति पक्राउ गरेको हो। सीआईबीका एआईजी उमा चतुर्वेदीका अनुसार उनी मेरियट होटेलबाट पक्राउ परेका हुन्। यसअघि तीनपुस्ते विवरण नखुलेका कारण उनलाई मुद्दा चलाइएको थिएन, तर केही दिनअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको घरमा छापा मार्दा विवरण फेला परेपछि पुरानो प्रकरणमा अनुसन्धान अघि बढेको हो।

TopicsBhaktapur
5 publishers · 5 headlines · 5 in 24h · developing over 1 hour
Broke firstBizmandu

व्यवसायी नवीन बस्नेत भक्तपुरबाट पक्राउ, पुरानो रक्तचन्दन मुद्दा फेरि ब्युँतियो

काठमाडौं। व्यवसायी नवीन बस्नेत पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले उनलाई शुक्रबार भक्तपुरबाट पक्राउ गरेको हो। बस्नेत पुरानो रक्तचन्दन तस्करीसम्बन्धी प्रकरणमा अनुसन्धानमा थिए। तर, तीनपुस्ते विवरण नखुलेका कारण उनलाई त्यसबेला पक्राउ गर्न सकिएको थिएन। केही दिनअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको घरमा छापा मार्दा विवरण फेला परेपछि पुरानो प्रकरणमा अनुसन्धान अघि […] The post व्यवसायी नवीन बस्नेत भक्तपुरबाट पक्राउ, पुरानो रक्तचन्दन मुद्दा फेरि ब्युँतियो appeared first on BIZMANDU.

content5 publishers
Coverage

4 more headlines since

first · 3h agolatest · 1h ago
  1. १३ वर्ष पुरानो रक्तचन्दन तस्करी प्रकरणका आरोपित बस्नेत पक्राउ

    गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज २४ गते । तेह्र वर्षअघि भएको रक्तचन्दन तस्करी प्रकरणमा संलग्न रहेको आरोप लागेका ठेकेदार नवीराज बस्नेत पक्राउ पर्नुभएको छ । जिल्ला प्रहरी परिसर काठ...

  2. १३ वर्षअघिको रक्तचन्दन तस्करी घटनामा व्यवसायी बस्नेत पक्राउ

    प्रहरीले व्यवसायी नवीन बस्नतेलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले शुक्रबार राति बस्नेतलाई पेप्सिकोलास्थित उनको घरबाट पक्राउ गरेको हो । १३ वर्षअघिको रक्तचन्दन तस्करीको मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले लोकान्तरलाई जानकारी दियो ।स्रोतका अनुसार बस्नेतलाई ब्यूरोले कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ । दोलखा घर भएका बस्नेत अहिले ठेक्कापट्टा सम्बन्धी व्यवसाय गर्छन् ।

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  3. रक्तचन्द तस्करीको पुरानो मुद्दामा व्यवसायी नवीन बस्नेत पक्राउ

    काठमाडौँ । प्रहरीले व्यवसायी नवीन बस्नतेलाई पक्राउ गरेको छ । सीआईबीको टोलीले शुक्रबार राति बस्नेतलाई पेप्सिकोला स्थित उनको घरबाट पक्राउ गरेको हो । १३ वर्षअघिको रक्तचन्दन तस्करीको मुद्दामा प्रहरीले उनलाई पक्राउ गरेको हो । बस्नेतलाई

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. १३ वर्षअघिको रक्तचन्दन तस्करी घटनामा ठेकेदार नवीनराज बस्नेत पक्राउ

    २४ असोज, काठमाडौं । १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटनामा संलग्न भएका ठेकेदार नवीराज बस्नेत पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । बस्नेतलाई शुक्रबार राति मेरियट होटेलबाट पक्राउ गरिएको सीआईबीका एआईजी उमा चतुर्वेदीले जानकारी दिए । यसअघि उनलाई वतन नखुलेको भन्दै रक्तचन्दन तस्करीमा मुद्दा चलाइएको थिएन । रक्तचन्दन […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.