Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 19h agolast: 4h ago

दशैँअघि कीर्तिपुरमा नेपथ्यको लाइभ कन्सर्ट, दर्शक झुमे

नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले शनिबार काठमाडौँको कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलको मैदानमा लाइभ कन्सर्ट प्रस्तुत गरेको छ। ब्यान्डका चर्चित गीतमा हजारौँ दर्शक झुम्दा कन्सर्टस्थल संगीतमय बनेको थियो। दशैँ नजिकिँदै गर्दा काठमाडौँ उपत्यकामा आयोजित यस कार्यक्रममा मुख्य गायक अमृत गुरुङको प्रस्तुतिसँगै दर्शकले सांगीतिक साँझको आनन्द लिएका थिए।

TopicsKathmandu
2 publishers · 2 headlines · 2 in 24h · developing over 15 hours
Broke firstLokaantar logoLokaantar

कीर्तिपुरमा गुञ्जियो नेपथ्य, नेपाली गीतमा झुमे दर्शक

नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले शनिबार काठमाडौँको कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलको मैदानमा लाइभ कन्सर्ट प्रस्तुत गरेको छ। ब्यान्डका चर्चित गीतमा दर्शक झुम्दा कन्सर्टस्थल संगीतमय बनेको थियो।दशैँ नजिकिँदै गर्दा उपत्यकामा आयोजित नेपथ्यको सांगीतिक कार्यक्रममा दर्शकको उत्साहजनक सहभागिता थियो। ब्यान्डका मुख्य गायक अमृत गुरुङको प्रस्तुतिसँगै दर्शकले नेपथ्यका लोकप्रिय गीतमा रमाउँदै सांगीतिक साँझको आनन्द लिएका थिए।मौलिक लोकधुन, सामाजिक चेतना र नेपाली पहिचान बोकेका गीतका कारण नेपथ्य

story2 publishers
Coverage

1 more headline since

  1. कीर्तिपुरमा गुञ्जियो नेपथ्य, हजारौँ दर्शक झुमे नेपाली गीतमा

    काठमाडौँ । नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले शनिबार काठमाडौंको कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलको मैदानमा लाइभ कन्सर्ट प्रस्तुत गरेको छ। नेपथ्यका चर्चित गीतहरूमा दर्शक झुम्दै गर्दा कन्सर्टस्थल संगीतमय बनेको थियो। दसैँ नजिकिँदै गर्दा लामो समयपछि काठमाडौँ उपत्यकामा आयोजना गरिएको नेपथ्यको यस सांगीतिक कार्यक्रमले दर्शकमाझ उत्साह थपेको छ। ब्यान्डका लोकप्रिय गीत, सुमधुर संगीत र गायक अमृत गुरुङको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.