महाधिवेशनमा प्रत्येक क्षेत्रबाट ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व अनिवार्य गराउन राप्रपाको परिपत्र
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा ४० वर्षमुनिका युवाको अनिवार्य सहभागिता गराउने भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा कम्तीमा एकजना ४० वर्षमुनिका युवाको अनिवार्य सहभागिता सुनिश्चित गर्न मातहतका समितिलाई निर्देशन दिएको छ। केन्द्रीय निर्वाचन समितिका अध्यक्ष तोरणबहादुर गुरुङले ७७ जिल्ला अध्यक्षलाई परिपत्र गर्दै प्रतिनिधि चयनमा युवाको सहभागिता सुनिश्चित गर्न निर्देशन दिएका हुन्। पार्टीको विधान तथा निर्वाचन निर्देशिकामा रहेको व्यवस्थाअनुसार यस्तो निर्देशन जारी गरिएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा ४० वर्षमुनिका युवाको अनिवार्य सहभागिता गराउने भएको छ।
1 more headline since

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशन प्रतिनिधि छनोट गर्दा कम्तीमा एकजना ४० वर्षमुनिका युवा अनिवार्य समावेश गर्न मातहतको समितिलाई निर्देशन दिएको छ। निर्वाचन समितिका अध्यक्ष तोरणबहादुर गुरुङले ७७ जिल्ला अध्यक्षलाई परिपत्र गर्दै प्रतिनिधि चयन गर्दा युवाको सहभागिता सुनिश्चित गर्न निर्देशन दिएका हुन् । केन्द्रीय निर्वाचन समितिले विधान तथा निर्वाचन निर्देशिकामा रहेको उक्त व्यवस्था […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश अध्यक्षमा अर्जुन खनाल निर्वाचित भएका छन्। उनले निकटतम प्रतिस्पर…
ओमानको अल अमिरात क्रिकेट मैदानमा आइतबार भएको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपालले क्यानडालाई …
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपैयाँको बजेट आइतबार प्रदेशसभामा…