पञ्चरामलाई २५ मतले हराउँदै राप्रपा गण्डकी अध्यक्षमा उदाए युवा नेता खनाल
पोखरा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेश अध्यक्षमा युवा नेता अर्जुन खनाल निर्वाचित भएका छन्। बुधबार दोस्रो अधिवेशनमा अध्यक्षका प्रत्यासी पञ्चराम गुरुङलाई पराजित गर्दै खनाल निर्वाचित हुन सफल भएका हुन् । उनले १८९ मत प्राप्त गर्दा गुरुङले १६४ ल्याए । ४२८ जना मतदातामध्ये ३६० जनाले मतदान प्रक्रियामा भाग लिएकामा ७ मत बदर भएको राप्रपा कास्की […]
