गगनलाई बधाई दिँदै श्यामकृष्णले भने- मत फरक हुन सक्छ, तर मन फरक हुनुहुँदैन
नेतृत्वको वास्तविक सफलता निर्वाचन जित्नुमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले फरक मत राख्ने नेताकार्यकर्ताको विश्वास जित्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसको सभापतिमा गगन थापा भारी मतान्तरसहित विजयी भएपछि प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले उनलाई बधाई दिएका छन्। बधाई दिँदै खड्गीले नेतृत्वको वास्तविक सफलता निर्वाचन जित्नुमा मात्र सीमित नभई फरक मत राख्ने साथीहरूको मन जित्नुमा पनि हुने बताएका छन्। उनले प्रतिस्पर्धा पदका लागि भएको, सम्बन्ध तोड्नका लागि नभएको र मत फरक हुन सक्ने तर मन फरक हुनु नहुने उल्लेख गरेका छन्।
नेतृत्वको वास्तविक सफलता निर्वाचन जित्नुमा मात्र सीमित नहुने उल्लेख गर्दै उनले फरक मत राख्ने नेताकार्यकर्ताको विश्वास जित्नुपर्ने बताएका छन् ।
1 more headline since

काठमाडौं । नेपाली कांग्रेसका सभापतिमा निर्वाचन गगन थापालाई प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले बधाई दिएका छन्। थापा भारी मतान्तरमा विजयी भएपछि बधाई दिँदै नेतृत्वको वास्तविक सफलता चुनाव जित्नु मात्र नभई फरक मत राख्नेको मन जित्न सक्नुपर्ने बताएका छन्। उनले भनेका छन्, ‘नेतृत्वको वास्तविक सफलता चुनाव जित्नुमा मात्र होइन, फरक मत राख्ने साथीहरूको मन जित्नुमा पनि हुन्छ। मत […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको छ। निर्वाचन समित…
नेकपा एमालेको स्थायी कमिटी बैठक दोस्रो दिन पनि ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। ११औँ महाधिव…
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी द्वन्द्व अन्त्य गरी कूटनीतिक माध्यमबाट समाधान खोज…