
अमेरिकी प्रतिबन्धप्रति संयुक्त राष्ट्रसङ्घको चासो
काठमाडाैँ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) विरुद्ध संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध लगाउने घोषणा गरेपछि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस तथा आठ राष्ट्रका विदेशमन्त्रीहरूले उक्त निर्णयप्रति गम्भीर चासो व्यक्त गरेका छन् । उनीहरूले अन्तर्राष्ट्रिय न्याय प्रणालीको
