
त्रिभुवन विमानस्थल : दसैँको मुखमा देश छाड्नेहरूको लर्को (तस्बिरहरू)
काठमाडौं । गाउँघरमा दशैंको चहलपहल सुरु भइसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रातको समयमा समेत देश छाड्ने युवाहरुको लर्को देखिन्छ । रातको समयमा चाडबाड, परिवार र जन्मभूमि छाडेर युवाहरू परदेशिन बाध्य छन् ।
_ZJisWtsQWh.webp)