
८४ लाख ७६ हजार बराबरको सुन र गहना चोरेको आरोपमा ५ जना पक्राउ
काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर–१ स्थित लोकन्थलीबाट सुन र नगद चोरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । असोज १८ मा आरोपीहरूले सुन र नगदसहित ८४ लाख ७६ हजार बराबरको चोरी

