
तिलोत्तमामा मंसिर ३ देखि व्यापार मेला, १२ करोड कारोबारको लक्ष्य
बुटवल। रुपन्देहीको तिलोत्तमामा आगामी मंसिर ३ देखि १६ गतेसम्म चौथो राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना हुने भएको छ। तिलोत्तमा उद्योग वाणिज्य सङ्घले स्थानीय उत्पादन, उद्योग, व्यापार, कृषि, प्रविधि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गर्न